तरकारी बिउ तथा बेर्नाको मूल्य सुची


२०७६ साल जेठ १ बाट लागूहुने गरी स्वीकृत गरिएको बिरुवाको दररेट

क्र.सं.

                       बिरुवा

दररेट रु.

काउली लोकल

रु. १ प्रति बोट

रायो (खुमल/मार्फा)

रु. ४० प्रति १०० बोट

काउली/बन्दा/ब्रोकाउली/ग्याँठ (हाइब्रिड)

रु. १.५० प्रति बोट

ब्रोकाउली लोकल

रु. १ प्रति बोट

प्याज

रु. ४० प्रति १०० बोट

खुर्सानी लोकल

५० पैसा प्रति बोट

खुर्सानी  अन्य

रु. १ प्रति बोट

भेडे खुर्सानी

रु. १.५० प्रति बोट

गोलभेडा सृजना

रु. २.५० प्रति बोट

१०

अकबरे खुर्सानी

रु. ५ प्रति बोट

११

स्वीसचार्ड 

रु. ४० प्रति १०० बोट

१२

भण्टा सबै जात

रु. १ प्रति बोट

१३

गोलभेडा (खुला सेचित जात)

रु. १ प्रति बोट

१४

जिरीको साग

रु. १ प्रति बोट

१५

कुरिलो

रु. ८ प्रति बोट

पोलिपटमा जमाएको बिरुवा

१६

काँक्रा/फर्सी/लौका/घिरौला/करेला (खुला सेचित जात)

रु. १० प्रति पोली

१७

काँक्रा/फर्सी/लौका/घिरौला/करेला हाइब्रिड

रु. १५ प्रति पोली

१८

जुकेनी फर्सी हाइब्रिड

रु. १५ प्रति पोली

१९

अकबरे

रु. १५ प्रति पोली

२०

भोट जलोकिया

रु. १५ प्रति बोट

२१

सयपत्री फूल

रु. १८ प्रति बोट

२२

रोजमेरी

रु. ३० प्रति बोट

२३

Duranta Cutting

रु. १२ प्रति बोट

२४

Trailing Ice Plant

रु. १८ प्रति बोट

२५

Pansy

रु. १८ प्रति बोट

२६

Petunia

रु. १८ प्रति बोट

२७

Carnation

रु. २५ प्रति बोट

२८

Dahalia

रु. १८ प्रति बोट

२९

इन्द्र कमल

रु. २५ प्रति बोट

३०

जिरानियम

रु. १५ प्रति बोट

३१

 रुख गोलभेडा

रु. १५ प्रति बोट

३२

 गुलाफ कटिङ्ग

रु. २० प्रति बोट

३३

 गोदावरी कटिङ्ग

रु. २० प्रति बोट

कलमी बिरुवा

३४

कलमी गरिएको गोलभेडा

रु. २० प्रति बोट

सेल ट्रेमा जमाईएको बिरुवा

३५

सेल ट्रेमा जमाईएको गोलभेडा (सृजना)

रु. ३.५० प्रति बोट

३६

सेल ट्रेमा जमाईएको गोलभेडा अन्य

रु. २.५० प्रति बोट

३७

सेल ट्रेमा जमाईएको हाईब्रिड खुर्सानी

रु. ३ प्रति बोट

३८

सेल ट्रेमा जमाईएको लोकल खुर्सानी

रु. २ प्रति बोट

३९

सेल ट्रेमा जमाईएको काउली,बन्दा,ब्रोकाउली,ग्याँठ (खुला सेचित)

रु. २ प्रति बोट

४०

सेल ट्रेमा जमाईएको काउली,बन्दा,ब्रोकाउली,ग्याँठ (हाइब्रिड)

रु. ३ प्रति बोट

४१

सेल ट्रेमा जमाईएको काँक्रा/फर्सी/लौका/घिरौला/करेला (खुला सेचित)

रु. ४ प्रति बोट

४२

सेल ट्रेमा जमाईएको काँक्रा/फर्सी/लौका/घिरौला/करेला (हाइब्रिड)

रु. ८ प्रति बोट

४३

सेल ट्रेमा जमाईएको अकबरे खुर्सानी

रु. ४ प्रति बोट

४४

सेल ट्रेमा जमाईएको भोट जलोकिया खुर्सानी

रु. ४ प्रति बोट

४५

सेल ट्रेमा जमाईएको कुरिलो

रु. १० प्रति बोट

४६

फार्म अवलोकन शुल्क

रु. ५००।-

४७

हल भाडा

रु. १०००।-

४८

फार्ममा उत्पादित सृजना गोलभेडा बीउ

रु. ११५ प्रति ग्राम


नोट :- फार्म अवलोकन शुल्कको ५०० मध्ये रु. ३०० राजस्व खातामा जम्मा हुने र रु. २०० डुलाउने कर्मचारीले भर्पाई गरी बुझ्ने गरी निर्णयको लागि प्रस्ताव गरिएको ।