सूचना । सूचना ।। सूचना ।।।
यस तरकारीबाली विकास केन्द्र,खुमलटारबाट बार्षिक विक्री वितरण हुदै आएको तरकारीको बीउ विक्री वितरण हुने व्यहोरा जानकारीको लागी अनुरोध छ ।
| 
			 क्र.स.  | 
			
			 बालीको नाम  | 
			
			 जात  | 
			
			 मुल्य प्रति ग्राम रु  | 
		
| 
			 १.  | 
			
			 गोलभेडा  | 
			
			 सृजना  | 
			
			 ११५  | 
		
नोटः
- फुट्कर पैसा लिएमा मात्र आउनु होला ।
 - थप जानकारीको लागी सम्पर्क फोन नम्बर ०१- ५४२३१४१
 
Date
              Published Date
              2081-11-18
          