सूचना । सूचना ।। सूचना ।।।
यस तरकारी बाली विकास केन्द्र,खुमलटारबाट बार्षिक विक्री वितरण हुदै आएको तरकारीका बेर्ना विक्री मिति २०८१।१२।०१ गते बाट निम्न बमोजिमका बिरुवा/बेर्ना वितरण हुने जानकारी गराउदछौ ।
क्र.स. |
बालीको नाम |
जात |
मुल्य प्रति बोट रु |
१. |
गोलभेडा |
सृजना |
२.५० |
नोटः
- फुट्कर पैसा लिएर आउनु होला ।
- थप जानकारीको लागी सम्पर्क फोन नम्बर ०१- ५४२३१४१
Date
Published Date
2081-12-01