सूचना । सूचना ।। सूचना ।।।
यस तरकारी बाली विकास केन्द्र,खुमलटारबाट बार्षिक विक्री वितरण हुदै आएको तरकारीका बेर्ना विक्री मिति २०८१।०८।१६ गते निम्न बमोजिमका बिरुवा/बेर्ना वितरण हुने व्यहोरा जानकारीको लागी अनुरोध छ ।
क्र.स. |
बालीको नाम |
जात |
मुल्य प्रति बोट रु |
१. |
प्याज |
रेडक्रियोल |
०.४० |
नोटः
- प्रति व्यक्ति अधिकतम ५०० बोटको दरले प्याजको बेर्ना वितरण हुने ।
- फुट्कर पैसा लिएर आउनु होला ।
- थप जानकारीको लागी सम्पर्क फोन नम्बर ०१- ५४२३१४१
Date
Published Date
2081-08-11