सूचना । सूचना ।। सूचना ।।।
यस तरकारीबाली विकास केन्द्र,खुमलटार बाट बार्षिक विक्री वितरण हुदै आएको तरकारीका बेर्ना विक्री मिति २०८२।०३।०८ गते बाट निम्न बमोजिमका बिरुवा/बेर्ना वितरण हुने व्यहोरा जानकारीको लागी अनुरोध छ ।
क्र.स. |
बालीको नाम |
जात |
मुल्य प्रति बोट रु |
१. |
कुरिलो |
मेरि वासिंटन |
१० |
नोटः
- फुट्कर पैसा लिएर आउनु होला ।
- थप जानकारीको लागी सम्पर्क फोन नम्बर ०१- ५४२३१४१
Date
Published Date
2082-02-28