सूचना । सूचना ।। सूचना ।।।

 

यस तरकारीबाली विकास केन्द्र,खुमलटारबाट बार्षिक विक्री वितरण हुदै आएको तरकारीको बीउ विक्री वितरण हुने व्यहोरा जानकारीको लागी अनुरोध छ ।

 

क्र..

बालीको नाम

जात

मुल्य प्रति ग्राम रु

१.

गोलभेडा

सृजना

११५

 

नोटः

  • फुट्कर पैसा लिएमा मात्र आउनु होला ।
  • थप जानकारीको लागी सम्पर्क फोन नम्बर ०१- ५४२३१४१

 

Date
Published Date
2081-11-18