सूचना । सूचना ।। सूचना ।।।

 

यस तरकारी बाली विकास केन्द्र,खुमलटारबाट बार्षिक विक्री वितरण हुदै आएको तरकारीका बेर्ना विक्री मिति २०८१।१०।२८ गते निम्न बमोजिमका बिरुवा/बेर्ना वितरण हुने व्यहोरा जानकारीको लागी अनुरोध छ ।

क्र..

बालीको नाम

जात

मुल्य प्रति बोट रु

१.

फर्सी

अर्जुना

१५

फर्सी

अन्ना ३०३

१५

काँक्रो

भक्तपुर लोकल

१०

घिरौला

न्यू नारायणी

१५

लौका

अनमोल

१५

करेला

पाली

१५

 

नोटः

  • फुट्कर पैसा लिएर आउनु होला ।
  • थप जानकारीको लागी सम्पर्क फोन नम्बर ०१- ५४२३१४१

 

Date
Published Date
2081-10-28