यस फार्ममा काठमाण्डौ लोकल जातको काउलीको मूल वीउ ३० के.जि. उपलब्ध रहेकोले इच्छुक वीउ उत्पादक समूहले समयमानै संपर्क राख्नहुन अनुरोध छ ।

यस केन्द्रमा यस बर्षवाट उत्पादित खुमल ज्यापु काउली (६० देखी ८० दिनमा तयार हुने) को मुलवीउ विक्रिमा रहेको जानकारी गराइन्छ । साथै मिनो अर्ली मुला तथा सिमीको मुल वीउ समेत विक्रिमा रहेकोले इच्छुक वीउ उत्पादकहरुले सम्पर्क राख्नहुन अनुरोध छ ।

काठमाण्डौ लोकल काउलीको वीउको मुल्य प्रति के.जि रु एक हजार पाँचसय चालिस मात्र (१५४०/-) र खुमल ज्यापू काउली मुल बीउको रु २०००।- मात्र ।

मुला तथा सिमीको मूल बीउको मुल्य प्रति के‍.जि. रु ५०० मात्र ।

Date
Published Date
2073-10-28