अर्को लटको रेड क्रियल जातको प्याजको बेर्नाको वितरण २०७४ साल माघ ५ वाट हुने अनुरोध छ । हाल लहरे तरकारीको बेर्ना जमाउने कार्य भइरहेकोले उक्त वेर्नाको लागि माघको १० गतेवाट सम्पर्क राख्नहुन अनुरोध छ ।
विरुवा विक्री संग संबन्धित विस्तृत जानकारीको लागि यस केन्द्रको फाेन नंबर ०१-५५२३१४१ वा टोल फ्री नंबर १६६०-०१-६६६६० मार्फत संपर्क राख्न हुन अनुरोध छ ।
विरुवाको मुल्यको लागि यस वेभ पेजको विरुवा भन्ने शिर्षकमा क्लिक गरी जानकारी प्राप्त गर्न सक्नुहुने छ ।
Date
Published Date
2073-10-24